सूचना  !!
1. "न्यौपाने बन्धु समाज नेपालको काठमाडौँ उपत्यका भित्र बसोबास गर्ने सम्पूर्ण बन्धुहरुलाई गण्डकी प्रदेशको भेला २०७६ श्रावन ११ गते शनिबार दिनको ११:३० बजे देखि क्यानभास कलेज बसुन्धरामा हुने भएको हुदा केन्द्रिय कार्य समितिका पदाधिकारीहरु, विभिन्न प्रदेशका संयोजक ज्युहरुका साथै गण्डकी प्रदेशका सम्पूर्ण बन्धुहरुलाई उपस्थित भईदिनु हुन अनुरोध गर्दछु। नारायण न्यौपाने (महासचिब)"  

न्यौपाने बंधु समाजमा स्वागत छ

पुरानो थातथलो भोजपुर, बोखिम रही हाल देशका विभिन्न भाग र विदेश समेतमा छरिएर रहनुभएका वंशजहरुको अभिलेख समेटी वंशावली संकलन गरी प्रकाशन गर्न लागिएको थाहा पाउदा खुसी लागेको छ ।

  न्यौपाने बन्धु समाजले सबै स्थान विशेषमा बसोवास गरिरहेका बन्धुहरुले आ–आफ्नो स्थान विशेषको वंशावली (यथासम्भव, आगमन, र निर्गमन समेत उल्लेख गरी) प्रकाशन गरिदिए ती सबैलाई जोडी न्यौपानेहरुको सिंगो वंशावली तयार गर्न सहज हुने भनि सबै बन्धुहरु सामु आग्रह गर्दै आएकाे छ । समाजक े त्यस ै आगह्र अनरुु पका एउटा स्थान विशष्े ाका े आवश्यकता बाेि खमका
बन्धुहरुले पूरा गरी दिनुभएको छ ।
परु ाना े सिजं ा राज्यमा तहे ा्र ंै शताब्दीका े मध्यतिर न्यापै ान े थरका े पद्र भु ार्व भएपछिका े वशं विस्तारका समग ्र कथा र सम्पणर््ू ा  वशं ावली तयार गर्न े काम गर्न  त्यति सजिला े वा त्यति गाहा्र े दबु ै
हाइे न । सब ै स्थान विशष्े ामा बसावे ास गर्न ु हनु े बन्धहु रुल े एक ै लगनल े लागिदिन ु भएमा सजिला े र उदासिनता देखाई दिनुभएमा गाह्रौ हुने हो ।बोखिमका बन्धुहरुको यो प्रयासले न्यौपाने बन्धु समाजलाई दुईथरी गुण लगाएको छ ।पहिलो, एउटा स्थान विशेषको वंशावली तयार गरि दिएर, दोस्रो, यसबाट अन्य स्थान विशेषमा बसोवास गर्ने बन्धहु रुलार्इ  वशं ावली तयार पार्न े परे्र णा पद्र ान गररे ।


तसर्थ म न्यौपाने बन्धु समाजका तर्पmबाट नयाँ खालका सूचनाहरु समेत संलग्न गरीवंशावली संकलन तथा प्रकाशन कार्यमा जुट्नु भएका अग्रणी दाजु डा. फणिन्द्रप्रसाद न्यौपाने र उहाँ मार्पmत सबै बन्धुहरुमा हार्दिक आभार सहित साधुवाद व्यक्त गर्दछु । अन्त्यमा, वंशावली सबै बन्धुहरुका माझमा प्रिय र संग्रहणीय सामाग्री बन्न सकोस, अनन्त शुभकामना ।


Recent Blogs(ताजा ब्लगहरू)